April 11, 2005

अब प्रतिक्रियाका लागि खुला

२०६१ चैत २९, सोमबार
मेरो ब्लगमा पाठकहरुले प्रतिक्रिया लेख्न नमिल्ने भइरहेको रहेछ । मैले त परीक्षण गरेर हेरेको पनि थिइनँ । तर युडब्लुबीका उज्ज्वल जीले मेलमार्फत् यसबारेमा जानकारी दिनुभए पछि हेरेको त हो रहेछ । पछि उहाँकै सहयोगमा यो समस्याको समाधान आजै गरेँ । ब्लगको शीर्षकमा अंग्रेजी शब्द प्रयोग भएन भने यस्तो समस्या आउने रहेछ । तर ब्लग लेख्दा स्लगमा अंक हालिदिने हो भने चाहिँ समस्याको समाधान आफै हुने रहेछ । अब मेरा ब्लगहरुमा तपाइँ पनि प्रतिक्रिया लेख्न स्वतन्त्र हुनुहुन्छ । आजै नेपाल साप्ताहिकका संवाददाता भोजराज भाटले एउटा ब्लगमा प्रतिक्रिया लेख्नुभएर यसको उद‍घाटन गरिसक्नुभएको छ । अनि नेपाली ब्लगका पाठकहरुलाई अर्को खुसीको खबर, भोजराज भाट जीको ब्लग पनि चाँडै नै नेपाली युनिकोड अक्षरमा आउँदैछ ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/04/11/2043/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.