शाही कदमपछिको नेपाली प्रेस
नेपालसम्बन्धी सीपीजेको विशेष रिपोर्ट भाग-२
२०६२ वैशाख २४ शनिबार
ड्यानियल ल्याक र कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् सीपीजेका कार्यकारी निर्देशक एन कुपरको नेतृत्वमा नेपालको साताव्यापी तथ्य पत्ता लगाउन आएको मिसनको रिपोर्टका आधारमा चार वर्ष नेपालमा बीबीसी संवाददाताका रुपमा काम गरिसकेका ल्याकद्वारा तयार पारिएको यो रिपोर्ट नेपाली पाठकका लागि उपयुक्त हुने ठानेर मैले यहाँ अनुवाद गरी प्रस्तुत गरेको हुँ । यो रिपोर्टको अंग्रेजी मौलिक संस्करण यहाँ पाइन्छ । लामो रिपोर्ट भएकाले मैले भाग छुट्याई केही दिनसम्म यसलाई ब्लग गर्ने विचार गरेको छु । आजको भागमा पढ्नुस् शाही सम्बोधनपछि टेलिफोन र इन्टरनेटमा लगाइएको रोक, पत्रपत्रिकामा सेन्सरसीपका लागि सेनाको दबाब र कसरी दरबारका प्रतिनिधिले कान्तिपुरका सम्पादकलाई गायब पारिदिने धम्की दिएका थिए ? बाँकी (more…)

