मै छोरी सुन्दरी !
२०६२ वैशाख ३१ शनिबार
मै छोरी सुन्दरी भनेर ब्लगको शीर्षक राखेको देखेपछि नै अनुमान लगाउनु भयो होला कि यी मैंया कुनै प्रख्यात व्यक्तित्व कै छोरी हुनुपर्छ भनी ।
हजुर तपाईँको सोचाइ १६ डलरै ठीक छ । १६ डलर ? के भन्या यो ?? डलरको जमानामा के आउटडेटेड आनाको कुरा गर्ने भनेर डलर भनेको हुँ । अब यो सोर्है आना भन्ने उखानलाई बदल्नु परेको छ । डलर नभए युरो, पाउन्ड भने पनि हुन्छ ।
त्यति पनि नभए रियाल, वन आईसी भने पनि हुन्छ । गाग्राको कुरा आग्रामा पो पुगेछ । सुन्दरी कसकी छोरी हुन्, अनुमान लगाउनुस् । बाँकी फोटो र उनको बाबुको नामभित्र छ । बाँकी (more…)

