अमेरिका जाने चिट्ठाको नतिजा खुल्यो
अमेरिका जाने चिट्ठाको नतिजा खुल्यो
२०६२ वैशाख ३१ शनिबार
नेपालीहरुको आकर्षणको केन्द्र बनेको अमेरिकी इडीभी चिट्ठा २००६ को नतिजा प्रकाशित भएको छ । पहिलो चरणमा कूल ६९४ जनालाई अमेरिकाबाट पहिलो चिट्ठी आएको छ । नतिजा हुलाकको वेबसाइटबाट हेर्न सकिन्छ । हुलाकको वेबसाइट खुल्न गार्हो भएमा यहाँभित्र पनि चिट्ठी आउनेहरुको नामावली हेर्न सकिन्छ । (more…)

