प्रचण्डको नयाँ आवाज र विवाद
२०६२ जेठ ६ शुक्रबार
शाही सेनाले आज माअोवादी अध्यक्ष प्रचण्डको नयाँ आवाज सार्वजनिक गरेको छ । शाही सेनाको गुप्तचरी पनि अब त अमेरिकालाई माथ गर्ने खालको हुन लागे जस्तो छ । अमेरिकाले बिन लादेनको आवाज वा भिडियो सार्वजनिक गर्न सकेको छैन । तर शाही सेनाले प्रचण्डको आवाज लगातार सार्वजनिक गरेको गर्यै छ । अस्ति भर्खर पनि सेनाले प्रचण्डको आवाज सार्वजनिक गरेको थियो । माअोवादी आफैले पनि त्यसलाई गलत भनेर भन्न सकेको थिएन । नयाँ आवाजले विवाद पनि निम्त्याएको छ । बाँकी (more…)

