राजधानीमा फेरि बम विस्फोट
२०६२ जेठ १५ आइतबार

बम विस्फोटका कारण पुगेको क्षति
माओवादीहरुले ललितपुर उपमहानगरपालिकाको २२ नम्बर वडा कार्यालयमा आज एक बम विस्फोट गराएका छन् । माघ १९ को शाही घोषणापछि उपत्यकाभित्र माअोवादीहरुले आक्रमण गरी बम विस्फोट गराएको यो पहिलो घटना हो । यसअघि शुक्रबार राति पनि माअोवादीहरुले नयाँ बानेश्वरको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालयको पर्खालमा छाडेर गएको बम विस्फोट भएको थियो । (more…)

