मनिटरबाट फोटो खिच्नुस्
२०६२ जेठ १५ आइतबार
धेरै पहिले मैले यो साइट बनाएको थिएँ । बिर्सिसकेको थिएँ यो साइटको बारेमा । अस्ति गुगलमा सर्च गरेर हेर्दा देखेपछि पो सम्झिएँ । यो साइटको माध्यमबाट तपाईँ पनि आफ्नो कम्प्युटर मनिटरको प्रयोगबाट बिना कुनै थप सामान आफ्नो फोटो खिच्नसक्नुहुन्छ । साइटमा जानका लागि यहाँ क्लिक गर्नुहोला ।


गजबको सफ्टवेयर विकास गरेको रहेछ । बधाई छ तपाईँलाई । नेपाल पक्कै माथि पुग्छ ।
Comment by gulf internet dammam — May 29, 2005 @ 11:36 am
tapain lai jokes garna pani aaune rahechha ni ta
Comment by babu — May 30, 2005 @ 12:42 pm
बांदरको फोटो आउछ।
Comment by लाला — May 31, 2005 @ 9:45 pm
photo ta thikai ho ramrai aayo, tara maile mala chahi lagaeko thiena.
Comment by uttar — June 1, 2005 @ 2:53 pm
kyaa umesh hi,,,aafno foto pahile nai khichera na raakhidine,,,,,,,,,,,
Comment by hajurbuwaa — June 23, 2005 @ 8:24 pm