यस्तो पो राजा त !
२०६२ जेठ १७ मंगलबार
राजाको कुरा भन्ने बित्तिकै अहिले नेपालमा राजावादी र राजाविरोधीका कान ठाडा हुन्छन् । तपाईँले पनि त्यही भएर यो ब्लग पढ्दै हुनुहुन्छ भने माफ गर्नुहोला, यो त बेग्लै सन्दर्भको कुरा पर्यो । यो त एक अफ्रिकी देश स्वाजिल्यान्डका राजाको रमाइलो जीवनको कुरा हो । भर्खरै उनले १२ अौं दुलही भित्र्याएका रहेछन् । अनि उनकी यी २५ वर्षीया नयाँ दुलहीले उनको २५ अौं सन्तान जन्माउँदै रहिछिन् । त्यतिमात्र हो र दुई जना युवती उनीसित बिहे गर्न तयार भएर बसेका छन्, साइट र राजाको मूडमात्रै कुरिरहेका । उता, गद्दी गुमाइसकेका राज्यबिनाका जर्मनीका एक राजा भने दुलही खोज्न पत्रपत्रिकामा विज्ञापन छपाउँदै रहेछन् । बाँकी (more…)

