अमेरिकामा पनि घरेलु हिंसाबाट पीडित महिला
आज एउटा अर्कै विषयमा ब्लग गर्ने भनी लेखन थालिसकेको भए पनि कारणवश पूरा गर्न सकिनँ । त्यसैले बाँकी लेखाइ भोलि पूरा गरी भोलि नै पोस्ट गर्ने सोचाइ बनाउँदै आजलाई चाहिँ मैले केही अघि सञ्चारिका समूहका लागि लेखेको यो लेख प्रस्तुत गर्न लागेको हुँ । बाँकी (more…)

