Mero Sansar- The First Blog in Nepali Language uses unicode nepali font. If your computer is unable to display font properly, You must install a font. BBC hindi's font is easy to install. Go there and "select run the programme from its current location" and then select "I agree" to install font. Click Here. Or you can use our own Nepali font Kalimati. Download it here and install the file on your computer's c:/windows/fonts folder.
मेरो बारेमा:
प्रत्येक मानवले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । भाषाको आविस्कार त्यही भएर भएको हो । सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले ब्लग नामको नयाँ अभिव्यक्ति मञ्च प्रदान गरेको छ । मूलत: ब्लग अंग्रेजी भाषामा हुन्छ । तर विभिन्न देशहरुमा क्षेत्रीय भाषाका ब्लगहरु पनि लोकप्रिय हुँदैछन्। छिमेकी देश भारतमा समेत हिन्दीमा ब्लग लोकप्रिय भइसक्दा पनि नेपालमा भने नेपाली भाषामा ब्लगको टड्कारो आवश्यकता हामी सबैले महसूस गरेकै हौं । जसका कारण अंग्रेजी नजान्ने र थोरैमात्र अंग्रेजी जान्नेलाई समस्या परेको थियो । आशा छ यो ब्लगले अरु पनि नेपाली भाषामा ब्लग गर्नेहरुलाई प्रेरित गर्नेछ । मेरा ब्लगहरु पढेपछि तपाइँहरुले मलाई बिस्तारै चिन्दैजानु नै हुनेछ । मसित सम्पर्क राख्नका लागि सालोक्य@जीमेल डट कममा मेल गर्नुहोला ।
Advertisement text: credit
card, device used to obtain consumer credit at the time of purchasing
an article or service. Credit cards may be issued by a business,
such as a department store or an oil company, to make it easier
for consumers to buy their products. Alternatively credit cards
may be issued by third parties, such as a bank or a financial services
company, and used by consumers to purchase goods and services from
other companies. There are two types of cards—credit cards
and charge cards. Credit cards such as Visa and MasterCard allow
the consumer to pay a monthly minimum on their purchases with an
interest charge on the unpaid balance.