पानी-पानी भयो मेरै मन पनि
२०६२ जेठ २१ शनिबार
११ वर्षको रेकर्ड तोडिने गरी ३५ डिग्री सेल्सियस तापक्रममा तापिएपछि काठमाडौं बिस्तारै अब सेलाउने क्रममा रहेको छ । हिजो र अस्ति लगातार दुई दिन हुरीबताससहित पानी दर्किएको छ । तर खानेपानीको अभावमा काठमाडौंवासी काकाकुल बन्ने क्रम भने रोकिएको छैन । बाँकी (more…)

