गिरीको ऋणमोचनका लागि सहयोग आह्वान

हाम्रा मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरी एक करोड ७४ लाख ऋण तिर्न नसकेर कालो सूचि नं १६८० मा पर्नुभएको छ। उहाँको ऋणमोचनका लागि देशभर सुकामोहोर अभियान थालिएको छ। भिखारी समेतले २ रुपैयाँको अमूल्य सहयोग गरेका छन् उहाँका लागि। उहाँको ऋणमोचनका लागि सहयोग गर्न मैले पनि इन्टरनेटबाट चन्दा उठाउने अभियान सुरु गरेको हुँ। तपाईँ आफूलाई मनलागे जति सहयोग डा. गिरीका लागि गर्नसक्नुहुन्छ। इन्टरनेटबाटै सहयोग गर्नका लागि तलको लिंकमा क्लिक गर्न अनुरोध छ। आउनुस्, उपाध्यक्ष गिरीलाई बेइज्जत हुनबाट जोगाअौं। दान दिनुहोस्…….


dan dinchhu bhaneko lat dina pugechhu computer nai bigriyo bhaneko ani bro tyo dan dine thau click garna khojyo click nai hudaina ni ta …
Comment by munna bhai — June 18, 2005 @ 4:32 pm
what the f*** u really wana do umesh?? is this ur way to make some money or just expoliating the nepalese people. ??? Better do ur job properly in kantipur Tv otherwise u will got no speech to read the news. !! And ja.. what this f**** drama with the website.
Comment by pras — June 19, 2005 @ 4:22 am
माथिको कमेन्ट पढेर मलाई सार्हो हाँसो उठेको छ, किन भनेर मलाई चिन्नेहरुलाई थाहै होला……..
Comment by Administrator — June 19, 2005 @ 10:31 am