अमेरिकी राजदूत र पारसको खेल
अमेरिकाबाट प्रकाशित हुने वासिङटन पोस्ट दैनिकमा आज एउटा रमाइलो समाचार प्रकाशित भएको छ। अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले युवराज पारससित गल्फ खेलेपछि नेपालमा अमेरिकाको भूमिकाका बारेमा उठेको लामो विवादका बारेमा प्रकाशित यो समाचारलाई हेर्न यहाँ क्लिक गर्नुहोला।

