तासको अनौठो जादू
२०६२ असार ८ बुधबार
आज एउटा रमाइलो जादू तपाईँहरुसित बाँड्दैछु। जादू तासको हो र मूल जादू नामी अमेरिकी जादूगर डेभिड कपरफिल्डको हो। यसलाई एक वर्षजति अगाडि मैले नेपालीकरण गरेको थिएँ। पहिले जादू कस्तो खालको हो भन्ने बारेमा तपाईँलाई बताउँ है त। पावरप्वाइन्टमा बनाइएको यो जादूमा तासका ६ वटा पत्ती देखाइन्छन् र तपाईँले तीमध्ये एकलाई सम्झनु पर्नेहुन्छ। सम्झिसकेपछि जादूगर डेभिड कपरफिल्डको आँखामा एकपटक तपाईँले हेर्नुपर्ने हुन्छ। त्यसपछि उनले तपाईँले सम्झनुभएको तास ठ्याम्मै पत्ता लगाइदिन्छन्। पावरप्वाइन्टमा बनाइएको २७६ केबीको यो जादू डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। जादू हेर्नका लागि डाउनलोड गरेको फाइललाई डबल क्लिक गरिसकेपछि कीबोर्डको F5 की जुन माथिल्लो लहरमा हुन्छ, थिच्नुस्। आफ्नो अनुभव मलाई पनि बताउनुस् है त !


ye hoi na bat … yesto kam po garnu parchha ta brother jpt lekhera basera hunchha balla chai kura bujheko jasto chha ….
Comment by google — June 22, 2005 @ 2:46 pm
This is no magic. It’s just trick of mind. It’s simple. ***************************************
This is an old lame so called “magic”. Nice try though.
——————————————————————————————
जादूको गोप्यता खुल्ने शब्दहरु सेन्सर गरिएको छ। गोप्यता खुले जादू हेर्नमा मजा नआउने हुनाले यसो गर्नुपरेको हो। स्टोन जी बुध्दिमान हुनुहुँदो रहेछ, बधाई ! -मेरो संसार
Comment by stone — June 23, 2005 @ 3:14 am
जादुको गोप्यता खोलिदेंउ है त गांठे। *******************कारणले कपरफिल्डले करोडौं कमाए। म पनि कमाउछु।
————————————————————————-
अर्का एक बुध्दिमान पाठक ! बधाई छ पांचु उर्फ भोजुजी तपाईँलाई पनि। -मेरो संसार
Comment by पांचु — June 24, 2005 @ 1:41 am
Pahilo ek, dui choti ta ma pani achamma khaein tara tesro choti ma chai patta lagai chhode….. malai ke thaha jadugar le chha nai wata tas badlidinchha bhanera….. anyway, Nice…. Malai man paryo….
Comment by Shyam S. Khanal — June 26, 2005 @ 12:56 pm
hahahah,,,, kagle kaan tokera lagyo bhanera ma pani kagkai pachhi daudiye….aakhir maile pani patta lagayera nai chhode…hahahhaha…khusukk bhanau sabailai??? eheheheh kagle kaan hoina…kanma samatera ajangoko yetro sasir nai uthayera lageko raichh…pachhi po thaha paye….thukk ma….hihihihi…kagko tetro himmat..mannu parchh..hahahah..
bujhnu vo ki mero ishara….??? eheheheh
Comment by Geman — June 26, 2005 @ 3:38 pm