विहार आक्रमणमा माअोवादीको संलग्नता
२०६२ असार १२, आइतबार
यी भारतीयहरु पनि अचम्मकै छन्। बिहीबार भारतको विहार राज्यस्थित मधुबनी बजारमा दिनदहाडै भएको आक्रमणमा नेपाली माअोवादीको संलग्नता भएको भनी पहिले प्रचार उनीहरुले नै गरे। अब आएर फेरि यो आक्रमणमा नेपाली माअोवादीको संलग्नता हुनसक्दैन भन्दै उनीहरु नै कराउँदैछन्। त्यसो त माअोवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरेको थियो। बाँकी (more…)

