June 29, 2005

सेक्सी नेपाली-६

यौनमा उदार हुँदै गरेका नेपालीहरु

यौनमा उदार हुँदै गरेका नेपालीहरुको बारेमा शृङ्खलावध्द ब्लगको अर्को भागका रुपमा यसलाई प्रस्तुत गर्दैछु। केहीअघि मैले यो शृङ्खला सुरु गरेको भए पनि एउटै विषयमा धेरै ब्लग भयो भनी कमेन्ट आउन थालेकाले केही दिनका लागि विश्राम लिएको थिएँ। यो समलिंगी वा अरु यौन सम्बन्ध कायम गर्न रुचि भएका सेक्सी खुला विचारधाराका महिलाहरुको क्लबसम्बन्धी रिपोर्ट हो। बाँकी


Your Ad Here


यो पनि एउटा इन्टरनेट क्लब नै हो। नेपाली केटी नामको याहूमा बनाइएको यो समूहको अग्रपृष्ठमा परिचय दिँदै लेखिएको छ, विशेष गरी समलिंगी सम्बन्धमा रुचि भएका महिला वा यौन सम्बन्धका लागि पुरुष साथीको खोजी गरिरहेकाहरुका लागि यो समूह हो। यसमा सदस्य हुन नेपालका वा नेपालमा आउन लागेका हुन जरुरी छ।

माथिको तस्वीर उनीहरुकै वेबसाइटमा राखिएको फोटो ग्यालरीबाट लिइएको हो। खुला वेबसाइटमा राखिएको तस्वीर भएर मैले त्यसलाई साभार गरेको हुँ।

दुई वर्षअगाडि सञ्चालनमा आएको यो समूहमा सदस्य बन्नेहरुको संख्या यतिबेलासम्म १ सय ६४ पुगिसकेको छ। अरु समूहमा झैं सदस्य बनेपछि मात्र यसभित्रका सामाग्री हेर्न पाइन्छ। केटीहरुका लागि भनेर खोलिएको समूह भए पनि सदस्य बन्नेहरुमा भने पुरुषहरुकै बाहुल्य देखिन्छ। त्यसो त केही केटी पनि नभएका हैनन्। तर उनीहरु साँच्चिकै केटी हुन् वा केटाले नाम फेरेर केटी बनेका हुन्, खोजबिन हुन बाँकी नै छ।

यहाँ मैले तपाईँहरुलाई यस्तो साइट पनि छ है भनेर जानकारीसम्म गराउन खोजेको हुँ। यसका सदस्यहरुलाई प्रत्यक्ष अप्रत्यक्ष भेटेर कुराकानी गर्दै साइटको वास्तविकता पत्ता लगाउने काम भने भविष्यमा भई नै रहनेछ ।
यो पनि हेर्नुस्
गोप्य सम्बन्ध कायम गर्न खुला आह्वान
“मैले ५-६ पटक स्वास्नी साटिसकेँ”
लोग्ने र स्वास्नी साट्ने नेपालीहरु (भाग २)
लोग्ने र स्वास्नी साट्ने नेपालीहरु (मेरो संसार स्कूप)
सेक्सी नेपालीहरु -१


Your Ad Here

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/06/29/club-for-ladies-interested-in-lesbain-or-looking-for-male-partners-for-sexual-relation-in-nepal/trackback/

  1. j hos pragati cha, nepali cheli haruko pani..

    Comment by uttar — June 29, 2005 @ 4:39 pm

  2. u have prepared report about the club which is not active no activities at all it seems. I knew this about a year ago while just browsing thru the groups, u will know just looking at the messages/forum, few and most of them old. anyway keep it up your research..thankx

    Comment by Geman — June 29, 2005 @ 7:16 pm

  3. हि हि हि। मलाई थाहा थियो। मैले टाइम कटाउन बनाएको यो ग्रुपको बारेमा पनि यो पत्रकारले त्यसको ब्लगमा लेख्छ भनेर। किन लेख्दैन अझसम्म भनेर अचम्ममा परिराख्या थिंए। आखिरमा फेला पारेर लेखिछोड्यो। (सुटुक्क: विमल, मैले तिम्रो घरबाट चोरेको शान्ता दिदि र वहांको साथिहरुको फोटो त्यस्तो ग्रुपमा युज गरें। प्लीज आइ एम सरी यार।)

    Comment by नरोत्तम — June 29, 2005 @ 9:20 pm

  4. j gRNU MAN PARI CHHA KI K HO

    Comment by bhTE — June 30, 2005 @ 4:22 am

  5. I like the one on the extreme right. She would be decent for sex.

    Comment by Gudruk — July 3, 2005 @ 5:41 pm

  6. yesto ta hoina hola hai sathi ho!! cyberma je pani garna mile bhaisakyo tesai ko karamat hola

    Comment by nepal — July 15, 2005 @ 12:19 am

  7. hey bro how to see sexy movies or nepali sex i want see how to plz tall me

    Comment by arjun — July 19, 2006 @ 8:20 am

  8. aagar koi kt lai sex wanted 6666 bhene plz mail me hi
    nepalgunj_cat@yahoo.com

    Comment by deepak — August 7, 2008 @ 5:04 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.