सिंहदरबार विस्फोटको गाँठी कुरो
२०६२ असार १६, बिहीबार
हिजो सिंहदरबारभित्र आगलागी भएछ र त्यसका कारण विस्फोट भएछ। हामीले आधिकारिक रुपमा सुनेको कुरा यही हो। तर सुनेका कुराभित्र नसुनेका रहस्यलाई हामीले खासै वास्ता गरेका छैनौं। रहस्य भन्नाले ठूलै रहस्य त हैन, इतिहासमा रुचि भएकालाई थाहा भएकै कुरा हो। कतिलाई थाहा नहुन सक्छ, उनीहरुका लागि यो संयोगको रहस्य रमाइलै हुनसक्छ। कुरा के भने हाम्रा उपाध्यक्ष- हैन, हैन कालो सूचिवाला उपाध्यक्ष हैन, गोरै सूचिवाला उपाध्यक्ष अर्थात् कीर्तिनिधि विष्ट र सिंहदरबारको आगलागीसँग गजबको सम्बन्ध रहेछ। बाँकी (more…)

