राजाको सरकारको नयाँ रेकर्ड
२०६२ असार २१, मंगलबार
राजाको सरकारले देशमा नयाँ-नयाँ रेकर्डहरु राख्ने क्रम जारी छ। यस क्रममा कहिले नसुनिएका, नगरिएका कामहरु भएका छन्। त्यसैको एउटा उदाहरण हो यो पछिल्लो काम। त्यो काम के होला त भन्ने तपाईँलाई पनि उत्सुकता जाग्यो होला। कामको बारेमा भन्नुभन्दा पहिला एउटा प्रश्न सोधुँ है त…। नेपालको राष्ट्रिय दिवस कहिले पर्छ? थाहा पाउनु भएन ? त्यसो भए हिजोको सरकारी मुखपत्रहरु गोरखापत्र र राइजिङ नेपाल पढ्नुस्। त्यति पनि गर्नसक्नुहुन्न भने सरकारी समाचार एजेन्सी राससको यो समाचार पढ्नुस्। बाँकी (more…)

