“शाही सेनाले साइबर संसारमा आक्रमण थाले”
रिपोर्टर्स विद्आउट बोर्डर्सको आरोप
२०६२ साउन ७ शुक्रबार
विश्वभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने संस्था रिपोर्टर्स विद्आउट बोर्डर्स (आरएसएफ) ले माघ १९ को शाही घोषणापछि शाही सेनाबाट इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताको लगातार उल्लंघन भइरहेकोमा चासो व्यक्त गर्दै बिहीबार एक वक्तव्य सार्वजनिक गरेको छ। वेबसाइटहरु ब्लक गर्ने, ब्लगरहरुलाई धम्क्याउने, डिस्कसन फोरमहरु बन्द गर्ने र इमेलमा निगरानी गर्ने काम भइरहेको आरएसएफले बताएको छ। बाँकी (more…)


