युवराज पारसमाथि भारतीय वेबपत्रिकाद्वारा गम्भीर आक्षेप
२०६२ साउन ९, आइतबार
न्युज इन्साइट नामको एक भारतीय वेब म्यागेजिनले श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेवमाथि गम्भीर आक्षेप लगाउने खालको “तथाकथित” खुफिया रिपोर्ट सार्वजनिक गरेको छ। यो वेब म्यागेजिनले ६ जुलाई २००५ को मितिमा खुफिया (इन्टेलिजेन्स) रिपोर्ट र त्यसको भोलिपल्ट ७ जुलाई २००५ मा त्यो रिपोर्टको कमेन्ट्री प्रस्तुत गरेको छ। त्यसमा युवराज लागूपदार्थको अवैध व्यापारमा लागेको आरोप लगाउँदै अमेरिकी गुप्तचर एजेन्सी एफबीआई, भारतीय गुप्तचर एजेन्सी सीबीआईले त्यसबारेमा अनुसन्धान गरिरहेको दाबी गरिएको छ। बाँकी (more…)

