वासिङटन टाइम्समा बाबुराम भट्टराईको अन्तर्वार्ता
२०६२ साउन १५ शनिबार
अमेरिकाबाट प्रकाशित हुने वासिङटन टाइम्स पत्रिकाको आजको अंकमा माअोवादी नेता बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकाशित भएको छ। वासिङटन मै रहेका दक्षिण एसियाली मामिलासम्बन्धी विश्लेषक चित्र तिवारीले १० दिनअगाडि ईमेलमार्फत् यो अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा माअोवादी बहुदलीय लोकतान्त्रिक व्यवस्था अपनाउन तयार रहेकोमा विशेष जोड दिइएको छ। बाँकी (more…)

