चक्काजाममा प्रहरी हस्तक्षेप
२०६२ साउन २० बिहीबार

प्रजातान्त्रिक काँग्रेसको भ्रातृ संगठन नेविसंघले आज बिहान राजधानीका विभिन्न ठाउँमा चक्काजाम गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी कम्तीमा १० जनालाई गिरफ्तार गरेका छन् ठाउँठाउँमा प्रहरी र विद्यार्थीबीच भिडन्त भएको छ। यस क्रममा १२ जना घाइते र एक जना गम्भीर घाइते भएको बुझिएको छ। (more…)

