गहकिलो सन्देश दियो नागरिक भेलाले
२०६२ साउन २१ शुक्रबार

नागरिक सभामा सडक समाचार वाचन हुँदै।
झमझम पानी परेर निथुक्क्रै पारे पनि तितरबितर नभएका नागरिकहरुले आज अपराह्न आयोजित सभालाई सफल मात्र पारेनन्, निरकुंशतालाई ढाल्न जस्तोसुकै बाधाव्यवधानलाई पनि पार गर्ने गहकिलो सन्देश दिए। यससम्बन्धी अडियो ब्लग केही घण्टामा नै प्रस्तुत हुनेछ। अहिलेका लागि फोटो फिचरसहितको यो शब्द ब्लग। सबै फोटो म आफैले खिचेको हुँ। बाँकी (more…)

