अडियो ब्लगः नागरिक समाजको भेला
२०६२ साउन २१ शुक्रबार
यो अडियो ब्लग पहिलेको भन्दा फरक छ। पहिलेका अडियो ब्लग अरु स्रोतबाट संकलित हुन्थे भने यसमा मैले आफैले कार्यक्रमस्थलमा रेकर्ड गरी आफैले उद्घोषण गरेर सम्पादनसहित प्रस्तुत गरेको छु। वास्तवमा मैले यसरी नै अडियो ब्लग गर्ने सोचाइ राखेको हुँ। कृपया यसलाई सुनेर आफ्नो प्रतिक्रिया लेखी पठाउन नभुल्नु होला। अडियो ब्लग डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। (707kb)

