गगन थापाको समर्थनमा जुलुस
२०६२ साउन २७ बिहीबार

सरकारले राज्यविरुध्दको अभियोग लगाउन हिरासतमा राखिरहेका नेपाल विद्यार्थी संगठनका पूर्व महामन्त्री गगन थापाको रिहाइको माग गर्दै आज अपराह्न साढे ३ बजे नयाँ बानेश्वरबाट मोटरसाइकल र्याली निकालियो। थापाले हिरासतबाटै नेविसंघको आसन्न महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारीको घोषणा गरिसकेका छन्। तस्वीरः उमेश
थप तस्वीर




Some people says, Gagan drama is only to bring in limelight but he is secretly working for palace? It is true or false?
Comment by Lamosangu — August 11, 2005 @ 9:39 pm