August 14, 2005

विदेश पुगेको नेपाली धरोहर

नेपाली कलाकृतिका यी अनुपम नमूना हाल विदेशी म्युजियमको शोभा बढाउन प्रयोग भइरहेका छन्। नेपालका ठूलै प्रभावशाली व्यक्तित्त्वहरु शामेल रहेको यो मूर्तिचोरी धन्दाले कति अमूल्य कृतिहरु विदेश पुर्‍यायो, त्यसको कुनै लेखाजोखा नै छैन। आजभोलि त आन्दोलन गर्ने नेताहरुले पनि मञ्चबाट मूर्तिचोर को? भनी हाकाहाकी प्रश्न सोध्न थालेका छन् र त्यसो गर्दा दर्शकहरुले पनि नामै किट्न थालेका छन्। हाम्रा एक पाठकले पठाउनुभएको यी तस्वीरहरु चाहिँ अमेरिकाको सन फ्रान्सिस्को एसियन आर्ट म्युजियममा राखिएको नेपालबाट चोरिएका मूर्तिहरुको हो।

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/08/14/stolen-properties-of-nepal/trackback/

  1. Who gave them visa to travel France. Visa bina ta yi murti France pugeko haina hola.

    Comment by Lamosangu — August 14, 2005 @ 5:34 pm

  2. Yo safalta ko shreya hamra maharaj shree 5 Gyanendra Bir Bikram shah dev lai Janchh ki

    Comment by Bishnu k giri — August 14, 2005 @ 8:38 pm

  3. वाफ रे वाफ कति रैछ हो मुर्तिहरू पनि , कसैको ध्यानाकर्षण हुन्छ कि त ? खोजि गर्लान त कुर्सिमा बस्ने हरूले ? खै मलाई त बिश्वास लाग्दैन यि, के नै बाकि छ र बेच्न, नदिनाला पनि त बेचिइसकेका छन् । यो समाचार तेतिकै सेलाएर गएमा कुनै आश्चर्य को बिसय हुने छैन ।

    Comment by Geman — August 14, 2005 @ 11:32 pm

  4. बाफरे, गजब लाग्यो, हिजोसम्म चप्पल लगाएर काठमाण्डौं छिरेका नेता तथा मन्त्रीहरु कसरी यति धेरै धनी भए भन्थानेको त । यसरी पो रहेछ ….यार….ठूले पनि त्यस्तै, टाउके पनि त्यस्तै भएपछि…हाँङ्गा चाङ्गा…र ..नाताकुता पनि त्यस्तै हुने भईहाल्यो नि ।
    मैले एकपटक वेब भिजिट गर्दा हाम्रै गाउँको भैलाजुको मूर्ति, जुन धेरै वर्षअगाडि चोरी भएको थियो । त्यो मुर्ति बेल्जियमको पसल या म्युजियम थम्याउँन सकिन, (मसँग फोटो छ) देखेको थिएँ । म त्यो फेरि हेरेर तपाईलाई फरवार्ड गरौंला ।

    Comment by Nilan — August 15, 2005 @ 12:24 pm

  5. This is great job of mr. Gyanendra shah so i wanna give clap for his great job at least he did something for nepal even it is antinationalism job.Good job keep it up my boy.

    Comment by Nepali — August 15, 2005 @ 8:43 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.