August 15, 2005

एमालेले “….” सकेपछि दैलो देख्यो

२०६२ साउन ३१ सोमबार
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सामेल भएर गम्भीर गल्ती गरेको स्वीकार गरेको छ। एमाले महासचिव माधवकुमार नेपालले माघ १९ पछि पहिलो पटक आज बसेको केन्द्रीय कमिटीको बैठकमा यो कुरा स्वीकार गर्नुभएको हो। (more…)

नेविसंघको महाधिवेशनमा घमासान

२०६२ साउन ३१ सोमबार
नेपाल विद्यार्थी संघको पोखरामा भइरहेको महाधिवेशनमा घमासान भएछ। विवाद बढेकोले आज बस्नुपर्ने बन्द सत्र बस्नै सकेनछ। भोलि बिहानसम्मका लागि महाधिवेशन नै स्थगित भएछ। (more…)

राजा फेरि जनतामाझ

२०६२ साउन ३१ सोमबार
राजा फेरि एकपटक जनतामाझ गएका छन्। हिजो राजाले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको गृहनगर कै सडकमा पैदल हिँडेर गहिरो प्रतीकात्मक प्रहार दलहरुलाई गरे। आज फेरि नेपाल टेलिभिजनमा देखिएको दृश्य माघ १९ अघिको राजा-जनता वार्ता जस्तै थियो।
आज उदयपुर र झापाका विभिन्न ठाउँमा राजाले जनतासित हात मिलाएको, जनताका फूलमाला ग्रहण गरेको, जनताका बच्चालाई सुम्सुम्याएको, विद्यार्थीलाई आज स्कूल विदा हो? धेरै पढ्नुपर्छ है भनेको जस्ता दृश्य नेटिभीमा देखाइएको थियो। पूर्वमा माअ‍ोवादीहरुले आफ्नो गतिविधि तीब्र बनाइरहेकै बेला राजाले गरेको यो भ्रमणले दलहरुलाई मात्र हैन, माअ‍ोवादीहरुलाई पनि अप्रत्यक्ष जवाफ दिएको देखिन्छ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.