August 19, 2005

अडियो ब्लग धीरेन्द्र प्रेमर्षिको व्यङ्ग्य

सूचनाः मेरा भिडियो र अडियो हेर्न-सुन्नका लागि तपाईँको कम्प्युटरमा Windows Media Player हुनुपर्छ। यसलाई तपाईँ यहाँ क्लिक गरेर डाउनलोड गर्नसक्नुहुन्छ।
अस्तिको नागरिक सभाको अडियो ब्लग गर्छु भनेर भनेको भए पनि मौका नमिलेर त्यसो गर्न सकिरहेको थिएन। पहिले जस्तो डिजिटल क्यामेरामा नै अडियो रेकर्ड गरेको नभएर टेपमा रेकर्ड गरेको हुनाले त्यसलाई डिजिटल रुप दिएर कम्प्युटरमा सार्न र अडियो क्लिपहरुलाई संयोजन गरी एडिट गर्न समय त लाग्छ नै। त्यसमाथि पनि अलि अलि वर्णन सुनाउन शान्त खालको वातावरण चाहिन्छ। यी सबका अभावमा ढिला भइरहेको थियो। तर हिजो एक पाठकले अब त ढिला भएन र भनी हकार्नु भयो। त्यसैले हिजो हतारमा बनाएको धीरेन्द्र प्रेमर्षिको यो व्यङ्ग्यलाई आज यहाँ राखेको हुँ। उक्त कार्यक्रमको पूरा अडियो ब्लग आइतबारसम्ममा म यहाँ राख्नेछु।
धीरेन्द्रको व्यङ्ग्यको अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। (378 kb, wma format)

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/08/19/dhirendra-premarshi-audio-blog/trackback/

  1. Thanks for your website but we can not open your videos, some errors occurs .could u please help us who are living out of nepal.

    Comment by Prakash — August 19, 2005 @ 3:29 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.