माधव नेपाल महासचिव नबन्ने
तपाईँहरुलाई हाम्रा नेताहरुको कुरा कतिको विश्वास लाग्छ ? शायद थोरै होला विश्वास गर्ने। तर राम्रो कुरा अविश्वासिलो नै सही, सुन्दा रमाइलो हुने रहेछ। कुरा के भने नेपाली राजनीतिका खत्तम नेताहरु मध्ये एक माधव नेपाल अब महासचिव नबन्नुहुने भएको छ। अब अर्का कुहिएका नेता गिरिजा चाहिँ कहिले जाने हुन् कुन्नि। बाँकी (more…)


