अडियो ब्लगः शाही सरकारको सेन्सरसिपको नमूना
डाउनलोड गरी सुन्न यहाँ क्लिक गर्नुहोस्। अथवा यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। (mp3 format, 384kb)
पछिल्लो लिङ्कमा क्लिक गर्दा तपाईँले ४५ सेकेण्ड पर्खनु पर्ने हुन्छ। त्यसपछि मेगाअपलोडको लोगोनजिकैको दायाँ छेउको Click here to download मा क्लिक गरी फाइल डाउनलोड गर्नुपर्छ। कुनै समस्या परेमा वा सुझाव सल्लाह दिनका लागि प्रतिक्रियामा लेख्नुहोला।


अडियो सुनेर दुख लाग्यो कस्तो मान्छे मर्याबेलाँ दुख पर्याबेलाँ बजौने जस्तो धुन हाल्या फेरि न्यूज औने ठाऊँमा, आजको युगमा सुचना प्रविधिलाई छेक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु जस्तै हो, नालायक सरकारको नाक भएपो अनि के गरोस त ? तेस्ले सबै ठाऊ छेकेर सक्छ ? जन्ताको अभिमत कता बढ्दैछ थाहा छ तेसैले कमिलाको पखेटा ऊम्रिदैछ,,,,,
Comment by Geman — August 26, 2005 @ 2:10 am