नारायण, नारायण……

गिरिजाको बोली अकस्मात् फेरिन थाल्यो भन्ने चर्चा सहरमा चल्न थालेकोले होला आज आयोजित एक कार्यक्रममा उहाँले अलि फरक भाषा प्रयोग गर्नुभयो, प्रजातन्त्रका लागि म कसैसँग सम्झौता गर्दिनँ। उहाँले थप्नुभयो, विश्वास गर्नुस्, यो उमेरमा मसित कुनै लोभ लालच बाँकी छैन। पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको बोर्डरलाइन हो भन्दै उहाँले अहिलेको परिस्थिति निर्माण हुनुमा राजा नै जिम्मेवार भएको आरोप पनि लगाउनु भयो। प्रतिनिधिसभा पुनर्स्थापनाको संकेत आएकोले आन्दोलन शिथिल र बोली नरम बनाएको आरोप उहाँमाथि लाग्दै आएको थियो। यसअघिको कार्यक्रममा उहाँले लोकतन्त्र र गणतन्त्र मलाई थाहा छैन भन्नुभएको थियो। बाँकी
यो एउटा व्यङ्ग्य भने मलाई इमेलमा प्राप्त भएको हो……



NAKACHARO NACHE HAJAR DAU, HAGI PANI SAKYO DAILO PANI DHECHI SAKYO
Comment by dbase — August 28, 2005 @ 12:33 am
Kaag Le Aafno Naam Katchha Bhane Ko Sahi Lagyo. Umesh Keep It Up.
Comment by Kale — August 28, 2005 @ 2:59 am
गिरिजाको सही र वास्तविक फोटो देखाउनु भयो । धन्यबाद ।
Comment by Nilan — August 28, 2005 @ 9:39 am
tapaile e-mail bata payera dekhai diyeko danav ko photo diyeko ma dhanyabad
Comment by pratik pun — September 1, 2005 @ 9:45 pm
girija babu ko photo la babu ko sata chritra li dakhayako rahi chhha .
Comment by madhav raj tiwari — January 25, 2006 @ 3:49 pm