अमेरिकामा राजावादीहरुबीच घम्साघम्सी
[ यो समाचार न्युयोर्कबाट मेरो संसारका लागि प्राप्त भएको हो]
राजाको न्युयोर्क आगमन जति जति नजिकै जाँदै छ त्यति त्यति नै न्युयोर्क तथा डीसीमा बस्ने राजावादीलाई मान्छेहरु कसरी स्वागतका लागि भेला गर्ने भनेर हम्मेहम्मे भएको छ। त्यतिमात्र हैन, राजाको स्वागतका लागि भनेर १ सय ५२ सदस्यीय टोली गठन गर्ने भनेर कस्सिएकाहरुले ५० को संख्यामा पनि नाम पुर्याउन सकेका छैनन्। बाँकी (more…)

