गिरिजा काँग्रेसका सभापति निर्वाचित
२०६२ भदौ १६, बिहीबार@ 715 pm NST
नेपाली काँग्रेसको हाल जारी ११ अौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। प्राप्त समाचार अनुसार कोइरालाले १२१५ मत प्राप्त गरेका छन् भने गणतन्त्रवादी नेताका रुपमा परिचय बनाएका नरहरी आचार्यले १६५ मत मात्र प्राप्त गरेका छन्। कोइरालाको विजय सुनिश्चित नै भए पनि नरहरी आचार्यले ५०० को हाराहारीमा मत ल्याउँछ भन्नेहरु हाम्रै अफिसमा धेरै थिए। तर मैले भने ५०० भन्दा कम नै ल्याउँछ भनिरहेको थिएँ। यति कम मत ल्याउलान् भन्ने त मैले पनि सोचेको थिइनँ। केन्द्रीय सदस्यका १८ स्थानका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। यसको परिणाम राति १० बजेसम्ममा आउने बताइएको छ। १८ सदस्यका लागि ७८ जनाले उम्मेदवारी दिएका थिए।


Girija Jitnu ani Narhari harnu vaneko Prajatantric voice ko har ho. Aba Nepal student Union ma chhitai Girija ko tike le president pauchha ani Gagan haru hereko herai hunchhan. Dukha ko kura ta k vene testo hunda samet tesko birodh garna nasaknu ani ultai testo corrupt-undemocrat neta kai paumalne ani jai jaikar garna tira Gagan Thapa haru lagchhan. Herdai garnus sathi haru you aado dishya haru lai.
Comment by Kurako Kura — September 1, 2005 @ 8:11 pm
यो विजय भनेको काँग्रेसले सही वाटो पहिल्याएको हो भने गणतन्त्रको नारा दिंदै काँग्रेसलाइ भांड्नखोज्ने र मास्नखोज्ने दिग्भ्रमीतहरुको जमातलाइ गतिलो झापड होइन भनेर भन्नसक्ने कोही छन् कि ?
वधाइ छ गिरीजा वावु । ल त अहिलेलाइ जय नेपाल ।
Comment by किशोर — September 1, 2005 @ 8:14 pm
la*o kha ch*k* jityo ta lauda ko naike , dhamija ko naike , mahakali , tanakpur ko naike bhanaudo hawaldar le jityo ch*tiya sala g*tiya dhoti ko santan girija ch*r le jityo … ta s*l* lai k bhayo k ko harsa badai ho jun ch*r aaye pani testai ho kangress, communist , maobadi,raja sabai lai khednu parchha ani balla desh ma santi hunchha
Comment by dibesh — September 1, 2005 @ 11:19 pm