हरायो (विज्ञापन)
उपरोक्त सम्बन्धमा माअोवादीले गरेको एकपक्षीय युध्दविरामको समाचार सरकारी सञ्चारमाध्यम गोर्खापत्रमा कहीँ कतै नदेखिएको हुँदा खोजेर फेला पार्नुहुनेलाई उचित पुरस्कार दिइनेछ। खोजीका लागि नजिकैको पसलमा गोर्खापत्र हेर्न र उसको यो वेबसाइटमा जान सल्लाह दिइन्छ। - शान्ति खोज्ने जनता
Issued in public interest by Mero Sansar in association with Surf, “Dhoondte Raha Jaooge…….!”


Nepal ma Shanti bhayo bhane ta pheri kun issue haru banayera Dollar khane ni ???????????
ra pheri sarkar lai testo news ta chappnai thau chainna Gorkhapatra ma ……………….
Comment by suren — September 7, 2005 @ 2:06 pm