लाज लाग्यो नागरिक समाजको कार्यक्रम देखेर
२०६२ भदौ २४ शुक्रबार

युएनमा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलले नेपाल र नेपालीको प्रतिनिधित्व गर्दैन। यसो भन्दै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको विमानस्थलसम्मको बाटो छेक्ने कार्यक्रम नागरिक समाजले आज १ बजे गरेको छ भनी पाएको जानकारीका आधारमा पौने १ बजेतिर हामी अफिसबाट चार जना त्यता लागेका थियौं। तर कार्यक्रमको प्रकृति र त्यसमा देखिएको दयनीय उपस्थिति देखेर मलाई दुई किसिमका अनुभव भए- लाज र निराशा। बाँकी (more…)

