मकरतन्त्र गल्दैछः माघ १९ पछिको विशाल प्रदर्शन
२०६२ भदौ २९ बुधबार
आन्दोलनरत दलहरुले हिजो ठूलो साहस देखाए। उनीहरुले माघ १९ पछि कै सबैभन्दा विशाल प्रदर्शन गरी सरकारी निषेधाज्ञा तोडे। तर यस क्रममा केही डरछेरुवा भ्रष्ट नेताहरुलाई पनि मैले आफ्नै आँखाले देखेँ जो अग्रपंक्तिमा नभई डराएर पछाडि बसिरहेका थिए। आफ्नै कार्यकर्ताहरुले चुरा लगाएर घरमा बस नेताहरु भनी भन्दासमेत अगाडि नआई उनीहरु लुसुक्क त्यहाँबाट बेपत्ता भए। बाँकी (more…)

