भिडियो ब्लगः निरंकुशताविरुध्द महिला सडकमा
२०६२ असोज ४ मंगलबार
आज सात दलसमर्थित महिलाहरुले डिल्लीबजारबाट जुलुस निकाली निषेध घेरा तोडे। त्यसै क्रममा खिचेको भिडियो ब्लग हो यो। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [3.67 MB, WMV format] भिडियो हेर्न असमर्थ हुनेहरुका लागि त्यसमा देखिएका केही दृश्यका स्क्रिनसट मैले भित्र राखेको छु। साथमा अरु फोटो पनि। बाँकी (more…)


