यसरी पराजित गरियो प्रतिगमन र प्रतिगमनका मतियारहरुलाई
२०६२ असोज १० सोमबार

आज कीर्तिपुरमा भएको नागरिक सभामा सबैभन्दा पहिले प्रस्तुत गरिएको थियो, सर्वनामको पर्खाल शीर्षकको यो प्रतीकात्मक नाटक। नाटकको फोटो फिचरका लागि भित्र आउनुहोला। (more…)

काठमाडौंका रत्नपार्क, बानेश्वर र बसन्तपुर अनि ललितपुरको मंगलबजारपछि लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले आज ऐतिहासिक कीर्तिपुर नगरीको नयाँ बजार सडकमा विशाल सभाको आयोजना गर्यो। मंगलबजारको सभामा जस्तो अल्छिलाग्दो भाषण र सुस्त प्रस्तुति यस पटक देखिएन र उपस्थिति पनि घटबढ भएन। कार्यक्रमले सुरुदेखि नै सबैलाई पछिसम्मै बाँधेर राख्नसक्यो। तर साँझ ६ बजिसक्दा पनि कार्यक्रम नटुंग्याएर टाढा फर्कनु पर्ने सहभागीहरुको समस्यालाई बेवास्ता गरेका कारण सभापतिको मन्तव्य व्यक्त हुने बेलासम्म भने थोरैमात्र त्यहाँ थिए। (more…)
Get free blog up and running in minutes with Blogsome | Theme designs available here