ह्यापी बर्थ डे !

एक वर्षमा देखिएको अन्तरः युवराज्ञी हिमानी ३० अौं वर्ष प्रवेशको उपलक्ष्यमा राजदरबारबाट जारी आधिकारिक तस्वीर (बायाँ) र पोहोर जारी गरिएको तस्वीर ( दायाँ)।
संयोग भन्ने कि के भन्ने, सडकमा तारो बन्दै आएको छ विपक्षीहरुबाट राजा र राजपरिवारका सदस्यहरु तर युवराज्ञी हिमानीका विषयमा हालसम्म कुनै त्यस्तो नकारात्मक टिप्पणी सुनिएको मलाई थाहा छैन। यसरी हेर्दा राजपरिवारका सदस्यमध्ये सबैभन्दा लोकप्रिय युवराज्ञी नै देखिन्छन्। त्यसो त वीरेन्द्रको वंशनाशपछि राजपरिवारमा फोटोजेनिक, ग्ल्यामरस लुक भएका सदस्य नै युवराज्ञीमात्र बाँकी छन्। केही सदस्यको वजन त रामदेवको योगाले पनि घट्ला जस्तो देखिन्न। युवराज्ञीपछि अलि फोटोजेनिक देखिने भनेको राजा नै हुन् हँसिलो मुद्रामा हुँदा। तर आजभोलि त राजाको अनुहार देख्दा पनि कवि अर्जुन पराजुलीको एउटा कवितामा भनिएको पंक्ति “घोडाबाट लड्यौ कि क्या हो, मुण्टो पनि बाङ्गो बाङ्गो लाउँछौ” मात्र याद आउँछ….। आज युवराज्ञी ३० अौं वर्ष प्रवेशको उपलक्ष्यमा कति सय पो हो सदस्यीय जन्मोत्सव समिति बनाइएको छ र पैसाको खोलो बगाएर विभिन्न तडकभडकका कार्यक्रम गरिँदैछन्। त्यो आलोचनाको विषय होला तर पनि युवराज्ञीलाई शुभकामनाका दुई शब्द दिन कम्तीमा म कञ्जुस्याईँ गर्न चाहन्नः ह्यापी बर्थ डे !


दलहरुले भने जस्तै राजा राजनीतिमा आए भने युवराज्ञीले ससुराको पक्षमा चुनाव प्रचार गर्ने हो भने
गिरिजा, माधव नेपालहरुको जमानत जफत हुन बेर लाउँदैन, कि कसो साथी हो ?
Comment by रमन — October 1, 2005 @ 3:29 am
Yo blog sanchalak disco sisco janu hunna ki kya ho?
Comment by xyz — October 1, 2005 @ 8:02 am
Himani lai mero pani suvakamana! Kripaya aafu ma matra simit rakhnu hola.
Comment by himanifan — October 1, 2005 @ 12:13 pm
oi ******* umesh *****mero comments taile kina hatais bhan ta gyane ko kanchho bhai ta mula pani uhi dyang ko mula ta hos ni . raja le kunai post diyo bhane hajur sarkar bhanera pachhi lagne mula ta ho ni mero comment ahile pani rakhinas bhane ma talai k garchhu ..
****** ta jasto gay ma hoina
Comment by ****ko bf — October 1, 2005 @ 8:47 pm
yo barsha ko photographer jhur bhayeko le hola, pohor ko photo nai ramro lagyo
Comment by ZZ — October 1, 2005 @ 11:57 pm
happy birthday
Comment by julya — January 22, 2006 @ 11:19 am