काठमाडौंकी पूर्णिमा मिस नेपाल हङकङ

काठमाडौंकी १९ वर्षीया सुन्दरी पूर्णिमा गुरुङ (तस्वीरमा) हङकङमा आयोजित मिस नेपाल हङकङ उपाधि जित्न सफल भएकी छिन्। आइतबार राति अबेरसम्म भएको मिस नेपाल हङकङ २००५ मा धरानकी दीपा विश्वकर्मा फस्ट रनरअप र काठमाडौंकी अर्की सुन्दरी सुनिता थापाले भने क्रमशः फस्ट र सेकेण्ड रनर अपको उपाधि जितिन्।
जम्मा दश सुन्दरीले भाग लिएको यो प्रतियोगितामा कसैले पनि खाली हात घर फर्कनु परेन। हङकङमा नेपाली सुन्दरीहरुबीच सौन्दर्य प्रतियोगितमा भएको यो चौथौ अवसर हो। तर पछिल्लो चार वर्षसम्म यो प्रतियोगिता हुन सकेको थिएन।
काठमाडौंको युनाइटेड एकेडेमीमा १० + २ पास गरेर हङकङ आएकी पूर्णिमा हाल त्यहाँको एक व्यापारिक कम्पनीमा एकाउण्टेन्टको रुपमा कार्यरत छिन्। हङकङमा नेपालीहरुको उल्लेख्य संख्या रहेको छ। नेपालबाहिर नेपाली युवतीहरुबीच सौन्दर्य प्रतियोगिता पनि हङकङबाहेक अन्यत्र भएको समाचार आउने गरेको छैन।
यो पनि हेर्नुस्
सुगारिका यस वर्षकी मिस नेपाल घोषित


Anuhaar herda miss nepal bhanda miss nepal hk nai ramro rahechha tara talent chahin kati chha kunni ?
Comment by Raman — October 4, 2005 @ 12:16 pm
so lovely n beauty Miss Nepal HK………kaas tapai Miss Nepal contest ma bhaag linu vayeko vaye(Nepal)ma…….tara judge ko ta aakha nai phuteko tiyo..thikai vayo……j hos GOOD LUCK 4 best future…….
Comment by TANKA — October 4, 2005 @ 5:44 pm
Badhai cha Miss Nepal HK…Tara tapaile ta Miss Nepal Ko taaj pani liyera janu parthyo…kaha hunu hunthyo tes bela…malai ta ajhai pani chittai bujheko chaina…Yo samyechakra lai pheri rewind garnu parchha ki kya ho……..anyway Purnima is just like a (purnima)Full moon). Good Luck Miss HK …
Comment by PRAKAS — October 4, 2005 @ 6:24 pm
khas ramro ta hoina but man ??? sugarika is so beauty then purnima. Purnima ko ta boy friend hola so i don’t like girl’s who have boyfriend ……..ha ha ha
Comment by samar — October 7, 2005 @ 6:26 pm
I think brain beauty is best than physical beauty. If u can deserve it then it will be better think it and try to be that, otherwise yr pysical beauty is meaningless.
Comment by Dinesh — October 14, 2005 @ 11:35 am
Miss Nepal hongkong is much much better looking then miss Nepal
Comment by Bill purja — July 3, 2006 @ 5:07 pm
हेर ननु चोवँक त तिमी हो तर पनि गुरुङ रहेछ के गुरुङ हो अहेले त केही भनेहल्न मेल्द्ँन / के कसो हो तिम्रो थर अनि बचार गर्नु पर्ल गल फ्रेन्ड भन्ने के बहिनी भन्ने कुरा
Comment by TAS GURUNG — November 1, 2006 @ 1:04 am
हरे हरे कान्छी!!! अचम्मै पो राम्री छे त ,,,हेर कान्छी हङकङमा केटी हरु ले त ऐद्स् को पोका पोकेर नेपाल औन्छ रे । । । तिमी तेसो न गरा ल ब । । ।
राम्रो केकी छेयिइ । । । गुण्डा, ट्यप हरु को माया जल मा न फस ल तर तिमी पनि ट्यपा नि कछ जुस्तो छ अलि बचार गर्ल जे जस्तो भय पनि ऐद्स् को बिउ लियार नाऔउल । ।
Comment by hunter — November 1, 2006 @ 1:22 am