छोराको नामै गुगल !
२०६२ कात्तिक ५ शनिबार
गुगल भनेको के हो तपाईँलाई थाहा छ ? यो सर्च इञ्जिनको नाम हो भन्ने त सबैलाई थाहा छ तर गुगलको अर्थ के हो ? सय वटा शून्यको अगाडि रहेको १ लाई गुगल भनिन्छ। तर गुगल ब्राण्डले यति ख्याति पाएको छ कि स्वीडेनका एक दम्पतीले आफ्नो छोराको नामै गुगल राखिदिएछन्। गुगलपुत्रको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।


के बाउको नाम पनि गूगल नै थियो?
Comment by पांचु — October 22, 2005 @ 8:20 pm
The word ‘google’ is derived from the word ‘googol’. Googol is the mathematical term for a 1 followed by 100 zeros.
Comment by Nawaraj — October 23, 2005 @ 9:53 am
manchhe freedom chha j garna man lagchha tehi garchha hoina ra ????????????
Comment by kaile — October 24, 2005 @ 12:44 am