भिडियो ब्लगः अध्यादेश जलाउँदा प्रहरी हस्तक्षेप
२०६२ कात्तिक ७ सोमबार
आज इन्द्रचोकमा कालो अध्यादेश जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो। ठ्याक्कै त्यतिबेला ब्याट्री सकियो। तर झडप लामो समयसम्म भयो। त्यो झडपलाई मैले भिडियो ब्लगका रुपमा प्रस्तुत गरेको हुँ। यो भिडियोको साइज ठूलो भएकोले अपलोड गर्न निकै समस्या भयो। त्यसैले सजिलो उपायका रुपमा सेभफाइलमा होस्ट गरेको छु। यहाँ क्लिक गरी नयाँ पेज खुलेपछि डाउनलोड लेखिएको ठाउँमा क्लिक गरी फाइल डाउनलोड गर्नुस्।
भिडियो हेर्न असमर्थ हुनेहरुका लागि मैले भिडियोका केही दृश्य भित्र राखेको छु। त्यहाँ पनि हेर्न सक्नुहुन्छ। (more…)


