कलमलाई जञ्जीरले बाँध्ने प्रयासको विरोध
२०६२ कात्तिक ७ सोमबार

जब कलमलाई जञ्जीरले बाँधिन्छ, एफएमका माइकका तार चुँडाइन्छन्, तब यसरी विरोध गर्नुको विकल्प रहँदैन। अहिले केही छिनअघि भोटाहिटीमा प्ररायुसंघले कालो अध्यादेशका विरोधमा जुलुस निकालेर इन्द्रचोकमा कोणसभा गर्यो। कोणसभापछि अध्यादेश जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो। यस सम्बन्धी भिडियो, अडियो र थप तस्वीरसहित म छिट्टै नै ब्लग लेख्दैछु। (अपराह्न ४३० NST)


खचड शासन… ब्वाईलरे शासन…
उहिले उहिले….राणाहरुले
जनतालाई धेरै शोषण गरे…
स्वतन्त्र चाहने जनताका आवजहरु
एक ज’ट बनेर…., एक ढिको भएर….
क्रान्तिको ह”री बनि, शोषकहरुलाई अन्त्य गरे..१
जाली झेलिहरुद्वारा…..१
नाजायज रुपमा जन्माएको….. १
उहिलेका छोरो, निरंक’से पंञ्चेले…. १
जनताहरुलाई प”न बाजे राणाले झै…१
दमन गरे….१ शोषण गरे…१.
देशमा हर्’कदै गरेको…. १
राणकालको छोरो, पंञ्चे शासनलाई….
स्वाभिमानि नेपालीहरुले…
प”न एक ज’ट बनेर…., एक ढिको भएर….
शोषक र शामन्त विरुद्ध लड्न….
जनताका आवाजहरु र उत्साहहरु…
आँधीको र त’फानको झोकाहरु बनी…१
राणाको छोरो पंञ्चेलाई पनि हत्या गरे…१
सदाको लागि परास्त गरे…..
तर आज,
न बाजे, राणा सासन नै छ यहाँ
Comment by Nepal Payaaraa — October 24, 2005 @ 4:46 pm
Thanks for latest News. We all should get together and fight against the govt that is totally careless and wants to get 2017 in Nepal.
chij
Comment by Chij Kumar Shrestha — October 24, 2005 @ 5:48 pm