भिडियो ब्लगः कान्तिपुर एफएमप्रति ऐक्यवध्दता
२०६२ कात्तिक १०, शुक्रबार
कान्तिपुर एफएमप्रति ऐक्यवध्दता जनाउन आज बिहान आठ बजेदेखि पुल्चोकस्थित सो एफएमको कार्यालयमा मानिसहरु भेला भएका थिए। त्यसै क्रममा मैले खिचेका केही भिडियोहरुलाई मैले यहाँ राखेको हुँ। यो भिडियोलाई डाउनलोड नगरी हेर्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर हेर्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुहोला।


nice umeash ji
nice job thanks for ……….
Comment by das — October 27, 2005 @ 9:45 pm
Bravo !!
Comment by Hareram — October 27, 2005 @ 9:59 pm
thanku umesh ji i hope others good video & news
Comment by rajendra prasad nyaupane — October 28, 2005 @ 12:48 am
memory card/stick kinnu bhayeko ma badhai chha!.
Comment by dpk — October 28, 2005 @ 4:24 am
गजब छ । तंपाईले कान्तिपुर यफ यम मा काम गरे हुन्छ ।
Comment by LA — October 28, 2005 @ 9:58 am