भिडियो ब्लगः सूचनाको हकका लागि जुलुस
२०६२ कात्तिक १२ शनिबार
हिजोको बन्दका क्रममा निस्किएको जुलुस, त्यो जुलुसले लगाएका नारा र जुलुसपछि आयोजित सभाका केही झलकहरु यो भिडियो ब्लगमा समेटिएको छ। यसलाई हेर्न यहाँ क्लिक गर्नुहोला अथवा यहाँ क्लिक गरे पनि हुन्छ। डाउनलोड गरेर हेर्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गरे पनि हुन्छ। [5 mb, wmv format]
माथिको प्लेयरमा प्ले बटन थिचेपछि स्लो कनेक्सन हुनेहरुले केही पर्खनु पर्नेछ।


katti charko nara rahechha. yettika dherai prajatantra sayed kunai pani sarkar ko palama thiyena hola…
Comment by nepaliketo — October 30, 2005 @ 1:14 am