भिडियो ब्लगः रकमा मस्त युवा पुस्ता

२०६२ कात्तिक १३, आइतबार
शनिबार दशरथ रंगशालामा आयोजित “मेरो मोबाइल” को एक्स्ट्रिम रक शोमा युवा पुस्ता कसरी मस्त भई झुमेका थिए, कसरी नाचेका थिए, कस्तो थियो भीड- त्यो सब मैले यो भिडियो ब्लगमा समेट्ने कोशिश गरेको छु। यो भिडियो ब्लगलाई दर्शकको सुविधाका लागि मैले दुई ठाउँमा होस्ट गरेको छु। तपाईँ यहाँ क्लिक गर्न सक्नुहुन्छ। अनि यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। डाउनलोड गरी हेर्न चाहनुहुन्छ भने माथिको लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नुस्। यो भिडियोको फरम्याट wmv र साइज 7 mb रहेको छ।


awesome!
Comment by mukti sir — October 31, 2005 @ 12:09 am