नेपाली पडकास्ट परीक्षण प्रसारण IX
[अपडेट कात्तिक १७: घाँटी दुखेको महसूस भइरहेकोले पडकास्टको परीक्षण प्रसारण केही दिनका लागि स्थगित गर्ने विचार छ]
२०६२ कात्तिक १६ बुधबार
पडकास्टको नवौं परीक्षण अंक डाउनलोड नगरी सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्नका लागि यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुहोला।
आजका प्रमुख समाचारमा
-आजदेखि नेपाल संवत् ११२६ नयाँ वर्ष सुरु, विभिन्न राजनीतिक दलका नेताद्वारा शुभकामना सन्देश, बसन्तपुरमा बृहत् सांस्कृतिक र्याली हुँदै
-पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा आफ्ना छोरालाई सकुशल मुक्त गर्न आग्रह
- लक्ष्मीपूजाको दिन भक्तपुरमा भीषण आगलागी
-आज गाईतिहार र म्हपूजा गरिँदै


All the links are not working….may be Umeesh ji was in hurry….
हतारमा हैन साथी, फ्री होस्टिङले धोका दिएको थियो। अब मिलिसक्यो - उमेश
Comment by bipinu2 — November 2, 2005 @ 4:32 am
Umesh ji
Thapaiko Gala le dhoka diyeko ma dhukha lagyo. Please if possible keep it up your Padcast countinue,,,,Wishing you all the best..
Regards
KP regmi
Comment by Umesh ji — November 3, 2005 @ 5:42 pm
umesh ji
Gret work, kepp it up brother.
I have a suggestion though, if you do not mind.
your news sounded like a nepali samachar-uhi purano redio nepal ko dharra-I think it would be more inetresting if your news is different from the news we get from kantipur or nepal news. Tapai ko blog ko jasto news.
Tapaile shuvakamana sandesh padeko, dine ko naam padeko sunda sarai nirash bhnye. tara tapaiko chanda ko news ramro thiyo except roshan karki ko vashan. Can you get rid of all these meaning less vashan and aupacharikta and give us your view on political, social, cultural and development issues.
Comment by shuva chintak — November 7, 2005 @ 8:14 am