माअोवादीसित गठबन्धन नगर्न अमेरिकाको चेतावनी
[पश्चिमेली राष्ट्रहरूमा प्रजातन्त्र र कानूनी शासनले जरा गाड्न सयौं वर्ष लागेको छ। हामी चाहिँ १२ वर्षमै निराश भएर गाँजा-व्यापारी र माओवादीहरूलाई फाइदा पुर्याउने कुरा गर्ने? -गणतन्त्रवादी नेपाली नामका एक पाठकको विचारोत्तेजक कमेन्ट भित्र कमेन्ट सेक्सनमा हेर्नुहोला]
२०६२ कात्तिक १८ शुक्रबार
अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै माअोवादीसित गठबन्धन नगर्न प्रमुख राजनीतिक दलहरुलाई चेतावनी दिएको छ। सात दल र माअोवादीबीच वार्ता भइरहेको समाचार प्रकाशमा आउँदा दूतावासको यस्तो चेतावनी आएको हो। दूतावासले नेपाली र अंग्रेजी भाषामा जारी गरेको विज्ञप्ति हेर्नका लागि भित्र आउनुहोला। बाँकी (more…)

