राजा भन्छन्- इमान्दार बन
अझै पनि देशभक्ति कै राग अलाप्दै
२०६२ कात्तिक २३ बुधबार
[अपडेटः संविधान दिवसकै अवसर पारेर आज बिहान साढे ६ बजेदेखि १२ घण्टे सत्याग्रह कार्यक्रम आयोजना हुँदैछ नयाँ बानेश्वरमा। मानवअधिकारवादी संस्था, नागरिक समाज र राजनीतिक दलका नेता र कार्यकर्ता सहभागी हुनेछन् यसमा। हेरौं बिहान सबेरै उठ्न सके म पनि त्यता जाने विचारमा छु]
संविधान कहाँ छ खोज्नु पर्ने अवस्था आएको बेला आज कात्तिक २३ गते संविधान दिवसको उपलक्ष्यमा राजाले दिएको सन्देशमा संविधानको उद्देश्य प्राप्तिमा सबैलाई इमान्दार बन्न प्रेरणा देअोस् भनेर पशुपतिनाथसित कामना गरिएको छ। बहुदललाई राम्रोसँग हाँक्न नसकेकोले आतंकवाद बढेको भन्दै देशभक्ति कै पुरानो राग अलापिएको छ। सन्देशको पूर्ण विवरण पढ्न भित्र आउनुस्। (more…)
हाइटस्थित सत्यनारायण मन्दिरमा नेपालीहरुबीच एक अन्तर्क्रिया कार्यक्रम भयो। अन्तर्क्रियामा बोल्दै पहाडीले राजतन्त्रको

