Comments on: सद्दामलाई चिठ्ठी “मेरो देशमा पनि निरंकुश सालिक खस्नेछ”

by: Kalu Rai
UMESH JI, DHANYABAAD. KABITA RAMRO CHA. RA UR BLOG IS GOOD TO BRING DIFFERENT THINGS FOR US FROM NEWS TO POEMS. KEEP IT UP!

LOT OF LOVE, KALU RAI.

by: Mahesh Thapa
Thank You!

I think this is the first poem in your blog. It is good to read such poems at this moment, when the country is is dilema.Hope to see more nice poems in future.

Mahesh

by: Rahar Rai
Herdai Jau aha Kaha Samma Satye and Sakti painchha Ani  matra Poja garna pare  garinchha Ani  matra nabau Gyany budda bhanra maninchha Kasota Sathi bhai did bahini ho mero kura Thik chha chhaina……….Leave me comment Tooooooo

by: Ramhari Gautam
विगत पाँच महिनादेखि बाराको रतनपुरी गाविस- ५ का रामबहादुर लामा, १६, एकचित्त भई बुद्धको आसनमा तपस्या गर्दै आइरहेका छन् । उनी ध्यानमग्न भई नीराहार तपस्यामा बसेको खबर फैलिएपछि हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।

बाल्यकालदेखि नै हत्याहिंसाको विरोधी रहेका लामा बुद्धत्व प्राप्त गर्न बेलाबेलामा भारतको देहरादुन, गया तथा नेपालको लुम्बिनीसमेत जाने गरेको उनका दाजु गङ्गाबहादुर बम्जनले बताए । २०४६ सालको चैत्र-पूणिर्माका दिन जन्मेका लामाको न्वारानको नाम रामबहादुर लामा भए पनि पछि गुरुले उनको नाम पाल्तेन दोर्जे लामा राखेका थिए । ओडारजस्तो आकारको पीपलको रूखमा तपस्यामा बसेका लामाको दर्शन गर्न आउनेहरूको भीड लाग्न थालेपछि दर्शनार्थीहरूको सुविधाका लागि स्थानीय बासिन्दा वेदबहादुर लामाको अध्यक्ष्ातामा १८ सदस्यीय तपोवन संरक्षण समिति गठन गरिएको छ । दर्शनार्थीहरूसँग शुल्क नलिइए पनि चढाइएको भेटी रकमलाई तपोवनको संरक्षणमा खर्च गरिएको अध्यक्ष लामा बताउँछन् ।

अहिले त्यहाँ बारालगायत छिमेकी रौतहट, पर्सा, मकवानपुर, चितवन, सर्लाही जिल्लाबाट दर्शनार्थीहरूको घुइँचो लाग्न थालेकाले सो स्थानमा पार्किङ् र खानेपानीको समस्या परेको समितिका अध्यक्ष लामा बताउँछन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गको निजगढदेखि दुई किलोमिटर पश्चिम तामागढी गेटबाट आठ किलोमिटर उत्तर चारकोसे झाडीको बीचमा सो तपोवन स्थल रहेको छ ।

गत जेठ ९ गते बुद्धजयन्तीका दिन तपस्वीले सबैलाई आशीर्वाद दिएको र भदौ ३ गते उनको कपडा फेरिदिएको समितिका सदस्य भीमबहादुर थिङले बताए । दर्शन गर्न आउने श्रद्धालुहरूले उनलाई साक्षात् बुद्ध मानी रुपियाँ चढाउने गरेका छन् । उनको ध्यान भङ्ग हुन्छ भनी हल्ला गर्न र अबिरले पूजा गर्न निषेध गरी काँडेतारले घेरेर सुरक्षित बनाइएको तपस्यास्थलमा पत्रकारबाहेक कसैलाई जान दिइएको छैन । -नेपालबाट

by: Ramhari Gautam
कोही मानिस पाँच महिनासम्म पानीसमेत नखाई बस्न सक्छ ? सुन्दा अचम्म लाग्न सक्छ, तर यतिबेला बारा सतनपुरी गाविसका १६ वर्षीय राम लामा विगत पाँच महिनादेखि निराहार बसी तपस्या गरिरहेका छन् ।

गत जेठ ३ गते स्थानीय जंगलको पीपलको बोटमुनि गौतम बुद्धको आसनमा बसेर ध्यान गरिरहेका लामाले आफ्नो नाम नमोबुद्ध ज्ञानी राखेका छन् । निराहार बसी मौन ध्यान गरिरहेका उनले नागको पूजा गरिदिन र आफ्नो गाउँमा मारकाट नगरिदिन आग्रह गर्दै रातीमा जंगलमा नआइदिन स्थानीयवासी समक्ष आग्रह गरेका थिए । उनी त्यसबाहेक बोलेको कसैले पनि सुनेका छैनन् भने दिनभरी सामान्य हल्लने पनि गर्दैनन् ।

अहिले पीपलका जराहरु उनको शरिरवरपर देखिन थालेका छन् । बुद्धत्व प्राप्तिका लागि लामा तपस्या गर्न बसेको जंगलवरिपरि स्थानीयबासीले संरक्षण गर्न र दर्शनार्थ आउनेका लागि सुविधा पुर्‍याउन समिति गठन गरेका छन् । अहिले उनको दर्शन गर्न मान्छेको घुइँचो लाग्न थालेको छ। - खोजतलासबाट

by: Roshan
Umesh Ji,

I have been hearing some romurs that a New Buddha has emerged in a Jungle in Jungle, I also have a pic of it, could you please shed some light on this story that only if you are aware of this.

Thank You

साथी सगुनको ब्लगमा यससम्बन्धी केही जानकारी र फोटोहरु छन्। त्यसका लागि यहाँ क्लिक गर्नुहोला।